काठमाडौँ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगका नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले आज पद तथा गोपनीयताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुङ्गानाले आज आयोगका उपाध्यक्ष डा.मिनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो । महिला सदस्यको रुपमा ढुङ्गानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको …
https://ujyaalonepalnews.com/archives/27915


