बाँके । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य क्षेत्रको सुधारका निमित्त प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँके र नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाको टोलीसँग सोमवार आफ्नै कार्यकक्षमा आयोजित भेटघाट कार्यक्रममा स्वास्थ्यमन्त्री खनालले प्रदेशका नागरिकको स्वास्थ्यका सवालमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । उनले अन्य क्षेत्रको बजेट कटौती गरेर भएपनि स्वास्थ्य क्षेत्रलाई …
https://ujyaalonepalnews.com/archives/27944


