गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा रु एक करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । चालु आवको साउनदेखि जेठ २१ गतेसम्म रु एक करोड पाँच लाख २१ हजार पाँच सय आठ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिनुभयो ।  …

https://ujyaalonepalnews.com/archives/27965

Previous articleऔद्योगिक ग्राम सञ्चालनका लागि डिपिआर बनाउँदै तातोपानी गाउँपालिका
Next articleगलेश्वर मन्दिरको आम्दानी एघार महिनामा करोड नाघ्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।