
ज्योति कुमार पन्थी बर्दिया, २५ फागुन । बर्दियाको मधुवन नगरपालिकाले भारतसँग जोडिएका गाउँहरूमा कोरोना भाइरस भित्रन नदिन सचेतनामुलक कार्यक्रमहरू सुरु गरेको छ । नगरपालिकाले वडा नं ५ र ७ मा पर्ने सीमावर्ती गाउँहरूमा सचेतनामूलक कार्यक्रमम सुरु गरेको नगरपालिका प्रमुख गणेश बहादुर क्षेत्रीले बताउनुभयो । छिमेकी मुलुकहरूमा कोरोना भाइरस फैलिरहेको बेला मधुवन नगरपालिकाले सो वडाका गाउँहरुमा […]
डलर कमाउनको लागी मानिसलाई प्रान्कको नाममा तनाब दिएर भिडियो बनाउने पक्राउ


