Home Uncategorized ‘मैले बिसौँ तिजका निरा’हार व्रत बसेकी छु तिम्रो लागि, मनोज तिमी उठ,...

‘मैले बिसौँ तिजका निरा’हार व्रत बसेकी छु तिम्रो लागि, मनोज तिमी उठ, छोराछोरी तिम्रो बाटो कुरेर बसेका छन्’

‘मैले बिसौँ तिजका निरा’हार व्रत बसेकी छु तिम्रो लागि, मनोज तिमी उठ, छोराछोरी तिम्रो बाटो कुरेर बसेका छन्’

नेपाली कला क्षेत्रका हस्ती चर्चित हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणका कारण आईसियुमा छन् । उनको स्वास्थ्य अवस्था चि’न्ताजनक रहेको समाचारहरुले उनका शुभचि’न्तकहरु निकै नि’राश बनेका छन् । अहिले उनको अवस्था सुधारतर्फ अगाडी बढीरहेको बुझिएको छ । यतिबेला शुभचि’न्तक लगायतले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

यसैबीच, कलाकार गजुरेलकी पूर्वपत्नी मिना ढकालले मनछुने स्टाटस लेखेकी छन् । समयले दुईजनाबीचमा दुरी ल्यापनि दुई सन्तानको जन्मदाताको रुपमा आजपनि उत्तीकै सम्मान र माया गर्ने बताउदैँ ढकालले आईसियुमा उपचारारत रहेको समाचारले आफूलाई वि़’क्षिप्त बनाएको बताएकी छन् ।

ढकाल शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियु मा उपचारारत छौ भन्ने समाचारले मलाई वि़’क्षिप्त बनायो । जतिसुकै मन’मुटाव भएको भएपनि तिमी सि’किस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दछु । तिम्रो जिवन संग मेरा दुइ सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन(म यो रियलाईज गरिरहेछु ।, उनी अगाडी भन्छिन्, मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु ।

मनोज गजुरेल, तिमी छिटै हा’र मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निरा’हार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रति़क्षामा छन।।। तिमी र म विच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ(हा’र नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ

यस्तो छ उनको पूरा फेसबुक स्टाटसः

जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋ’णी भएकी थिएँ ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अप’वादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रे’टेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियु मा उपचारारत छौ भन्ने समाचारले मलाई वि़’क्षिप्त बनायो । जतिसुकै मन’मुटाव भएको भएपनि तिमी सि’किस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दछु । तिम्रो जिवन संग मेरा दुइ सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन-म यो रियलाईज गरिरहेछु ।

मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हा’र मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निरा’हार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रति़क्षामा छन..। तिमी र म विच जस्तासुकै ब्यबहारीक बे’मेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ-हा’र नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ !

-उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धा’ङ्गीनी !!

वर्षासङ्गै पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

Previous articleड्युटी सकेर फर्कदै गरेका २ नेपालीको गाडीको ठ’क्करले परदेशमै ज्या’न गयो
Next articleविदेश बाट आयो फेरी दु’:खद खबर: आफ्नै कोठामा झु’ण्डिएर नेपालीले गरे आ’त्मह’त्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।