मालपोत कार्यालयका प्रमुख ५ लाख घुससहित पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट ५ लाख घुस लिँदालिँदै शुक्रबार बिहान उनी कार्यालयबाटै पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

सरकारले सुरक्षाकर्मि तानेर लगेपछि प्रचन्डको सुरक्षामा पुर्व जनमुक्ति सेना
Previous articleहातमा सिप नभएर बेरोजगार हुनुहुन्छ ? सिलाइ कटाइदेखि मोटरसाइकल मर्मतसम्म निःशुल्क तालिमको अवसर
Next articleतपाई थाहा नहुन सक्छ, यो’नीको दश रोचक तथ्य!
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।