गाउँपालिकाद्वारा अगरबत्ती उत्पादन सुरु

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाले अगरबत्ती उत्पादन गर्न थालेको छ । पालिकाका २५ जना उद्यमीहरूलाई तालिम प्रदान गरी “शिवनाथ दर्शन” नामको अगरबत्ती उत्पादन सुरु गरिएको हो । अहिले परीक्षणका लागि अगरबत्ती उत्पादन गरिएको र आगामी दिनमा बिक्रीका लागि उत्पादन गरिने गाउँपालिकाका उद्योग विकास शाखा प्रमुख भुपेन्द्र पाण्डेयले बताउनुभयो । गाउँघरमै उत्पादित अगरबत्ती गुणस्तरीय र आयातित …

https://ujyaalonepalnews.com/archives/28046

Previous articleधादिङको सिद्धलेकमा एक किसानले पालेका १७ वटा बाख्रा दश मिनेटको अन्तरालमा मरे
Next article‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।