काठमाडौँ । सभामुख देवराज घिमिरेले अहिले देखिएको बेरुजुको अवस्था घटाउन सङ्घीय संसद्ले प्रभावकारी भूमिका खेल्ने र आफूले त्यसका लागि गम्भीर भएर पहल गर्ने बताउनुभएको छ । महालेखा परीक्षकको कार्यालयको ६५औँ वार्षिकोत्सव समारोहमा सभामुख घिमिरेले महालेखापरीक्षकको कार्यालयले औँल्याएका बेरुजु समस्या समाधानको अभियानमा सङ्घीय संसद् पनि सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । “पारदर्शी ढङ्गबाट समयमै हिसाबकिताब फछ्र्यौट …
https://ujyaalonepalnews.com/archives/28729


