सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ कम्पनीलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो ।  यसअघि ३० दिने स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नआएपछि कार्यालयले ती कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको हो ।  स्पष्टीकरण …

https://ujyaalonepalnews.com/archives/29067

Previous articleबागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान
Next articleपटेरबाट उत्पादित सामाग्रीबाट मनग्य आम्दानी गर्दै सुस्ताका महिलाहरू 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।