रत्ननगरले आन्तरिक सरुवा गरेका शिक्षकहरूको सूची

उज्यालो नेपाल – पूर्वी चितवनकाे रत्ननगर नगरपालिकाले सामुदायिक विद्यालयका ३६ जना शिक्षककाे आन्तरिक सरुवा गरेकाे छ ।

शिक्षक व्यवस्थापन कार्यदलकाे सिफारिसका आधारमा नगरपालिकाले शिक्षकहरुकाे आन्तरिक सरुवा गरेकाे हाे ।

शिक्षक सरुवाकाे लागि कार्यदलले गरेकाे सिफारिसलाई शिक्षा समितिकाे बुधबार बसेकाे बैठकले अनुमाेदन गरेकाे हाे ।

सरुवा भएका शिक्षकहरूको सूची

https://ujyaalonepalnews.com/archives/30912

Previous articleबझाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु एक जना गम्भीर
Next articleफेरि बढ्यो ईन्धनको मूल्य, एलपी ग्याँस सिलिण्डर कै २३५ बढ्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।