भारतको आलोचना गर्ने बेलायती सांसद अब्राहम्सलाई दिल्ली विमानस्थलमा रोकियो

एजेन्सी, ०६ फागुन । भारतले बेलायतकी लेबर पार्टीकी एक सांसदलाई दिल्ली विमानस्थलमा रोकेर उनको भिसा रद्ध गरिदिएको छ । सांसद डेबी अब्राहम्सले काश्मीर मामिलामा भारतले गरेको निर्णयको कठोर आलोचना गरेकी थिइन् । बीबीसीमा प्रकाशित समाचारअनुसार उनी ब्रिटेनको संसदीय समितिकी अध्यक्ष पनि हुन् । उनले दिल्ली विमानस्थलमा आफ्नो भिसा रद्ध गर्नुको कारण माग गरेकी थिइन् । […]

म्याइभ्याली गोल्डकपः मछिन्द्र सेमिफाइनलमा

Previous articleअमेरिकन आइडलमा छानिए नेपाली युवा
Next articleवुहानबाट नेपालीहरू लिएर आएको जहाज ४८ घन्टे क्वारेन्टाइनपछि आजबाट उड्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।