आफैले धारिलो हतियार प्रहार गर्दा रत्ननगरमा एकजनाको ज्यान गयो

उज्यालो नेपाल, पुष ७- रत्ननगरमा आफुले आफैलाई धारिलो हतियार प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नं. १४ गैरीगाउँ बसोबास गर्ने ४५ वर्षिय साधुराम वि.क.ले रक्सी सेवन गरि शुक्रबार आफ्नै कोखामा चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहार बाट गम्भीर घाइते भएका वि.कलाई भरतपुरमा रहेको नयाँ मेडिकल कलेजमा उपचारको लागी लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालय बागमतीले जानकारी दिएको छ।

निज विश्वकर्माले यस अघि पनि आत्महत्याको प्रयास गरेको खुलेको छ ।

सयौं वर्षदेखि फलामको बलियो सिक्रीले बाँधेर राखिएको भगवानको कथा

Previous articleसमाजवादीका चितवन जिल्ला सचिव र उपसचिवद्वारा पार्टी परित्याग
Next articleअविरल बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।