सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए

काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधि गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।

सभामुख अग्नि सापकोटाले बास्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी संसदलाई गराएका छन् ।

The post सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए appeared first on Koshi Online.

पोखरामा लागुऔषध कारोबारी पक्राउ

Previous articleआत्महत्या दुरुत्साहन गर्नेलाई छोडेको भन्दै प्रहरी कार्यालयमा तोडफोड
Next articleअनुदान रकमको नियमन नहुँदा विकृति बढ्यो : गृहमन्त्री थापा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।