
काठमाडौँ, ११ फागुन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अङ्कले वृद्धि भएको छ । पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको बजार आज उच्च अङ्कले बढेर एक हजार ५०० माथिको विन्दुमा पुगेको हो । लामो समयपछि बजारमा आज सर्किट ब्रेकसमेत लगाउनुप¥यो । लगानीकर्ता ओइरिएर शेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाव पर्न गयो । […]
मोटरसाइकल दाइजो नदिएको भन्दै विवाहकै दिन बेहुला भगाइयो, कानुनी उपचार खोज्दै बेहुली पक्ष


