
तारा आचार्य, विराटनगर, १३ फागुन । एक नम्बर प्रदेश सरकारले प्रदेशसभाको पाँचौ तथा हिउँदे अधिवेशनमा पाँचौ विधेयकका रुपमा प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेको छ । प्रदेशसभाको १२ औं बैठकमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशका बालबालिकाहरुको हक अधिकारलाई सुनिश्चित र प्रत्याभूत गर्न आवश्यक रहेकोले सो विधेयक प्रस्ताव गरेको बताउनु भयो […]
दिल्लीको निजामुद्दिनमा भएको तबलिगी जमात भेलामा चितवन टाँडी बाट समेत सहभागी रहेको खुलासा


