
काठमाडौं, १४ फागुन । विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस अर्थात कोभिड १९ बिरुद्धको औषधि चीनकै एक डाक्टरले बिकास गरेका छन् । चीनकै वुहानमा पहिलाे पटक देखिएकाे भाइरस हाल ३ दर्जनभन्दा बढी मुलुकमा फैलिएको छ । विश्वमै तीव्र रूपमा यसकाे भाइरस फैलिएछि नियन्त्रण गर्न चुनौति परिरहेको बेला चिनकै डाक्टरले काेराेना बिरुद्धको ‘भ्याक्सिन’ बिकास गरेका हुन् […]



