
काठमाडौं, १५ फागुन । ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्व डिआईजी रमेशप्रसाद खरेल अलग्गिनुभएको छ । विहीबार (आज) घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्व डिआईजी खरेलसँगै पूर्व कायममुकायम रक्षा सचिव देवेन्द्र सिटौंला र राजकुमार यादव पनि अलग्गिनु भएको छ । यस अभियानमा ज्ञानेन्द्र शाहीलाई पनि राखिएपछि तत्कालका लागि तीनै जना अलग्गिनु भएको […]


