
कञ्चनपुर, १५ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार मृतक दुवैको शव अलग-अलग कोठामा फेला परेको छ । […]
आफैलाई आगो लगाउनु अगाडी प्रेम आचार्यले लेखेको जिवनकहानी; जुन पढ्दा जो-कोहीको आङ सिरिंग हुन्छ


