
काठमाडाैं, १६ फागुन । नेपाल प्रहरीको रिक्त तीन प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि प्रहरी नायब महानिरक्षिक (डीआइजी) त्रय तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिको आजको बैठकले उहाँहरुलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम […]
ओढारमा भैंसी पालेर दुई छोरालाई मास्टर डिग्री पढाउने यि महान आमालाई सलाम


