
दैलेख, १५ फागुन । दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरुको सिस्मिक सर्भे सम्पन्न भएको छ । अन्वेषणका लागि खनिएका तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशाका १० वटा लाइनमा सेस्मिक सर्भे सम्पन्न भएको हो । सर्भेमा भेटिनु भएका खानी तथा भूगर्भ विभागका भूगर्भबिद् […]
किन दिईन् युट्युबका भाइर’लम्यान डिल्लीराम खनालविरुद्ध करिश्मा मानन्धरले उजुरी


