
एजेन्सी, १७ फागुन । कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका रहेका बताइएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको सङ्ख्या भन्दा यो छ गुणा बढी भएको बताइएको छ । शुक्रबार सरकारी अधिकारीहरुले यस कोरोना भाइरसबाट […]
मलेसियामा टिकट लिइसकेकाहरुलाई खुसीको खबर: उडान हुने पक्का, यस्तो आयो दुताबासको सुचना



