
काठमाडौं, १७ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफुलाई पति दावी गर्ने महिलासँग आफ्नो कहिल्यै चिनजान नभएको र बोलचालसमेत नभएको प्रष्ट पार्नु भएको छ । शनिबार सुनसरीको इटहरीमा आयोजित प्रेस संगठन नेपाल प्रदेश १ को सपथ ग्रहण कार्यक्रममा मुख्य मन्त्री राईले आफुबिरुद्ध मुद्धा दिने पात्रलाइ नचिनेको बताउनु भएको हो । साथै उहाँले केहि […]
साउदी बाट २४ दिनमा १५ उडान हुँदै; पिसिआर रिपोर्ट भएका र नभएकाले के गर्ने? दुताबासको सूचना



