
काठमाडौं, १९ फागुन । टेष्ट राष्ट्र न्युजिल्याण्डका क्रिकेटर कोरे एण्डरसनले काठमाडौं किङ्स इलाभेनबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । काठमाडौंले आज प्रेस विज्ञप्ति जारी गर्दै एण्डरसनले टिमबाट चौथो संस्करणको ईपीएल खेल्ने जनाएको हो । एण्डरसन एकदिवसीय क्रिकेटमा सर्वाधिक चाँडो शतक बनाउने कीर्तिमानी खेलाडी हुन् । उनले सन् २०१४ मा वेष्ट इण्डिजविरुद्ध […]
अब घन्टौ लाईन बस्नुपर्ने बाध्यता हट्यो, बुधबारदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति



