काठमाडौं, ०६ माघ । प्रदेश न ५ प्रदेशसभाका प्रमुख विपक्षी दल नेपाली काँग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो पौने दुई बजे रुपन्देहीको तिलोत्तमा – १४ खैरियास्थित आफ्नै निवासमा निधन भएको हो । कांग्रेसका नेता पोखरेलका एक पत्नी, चार छोरा र दुई छोरी छन् । […]


