
काठमाडौं, २० फागुन । दैलेखका दीपबहादुर शाहीले मलेसिया पुगेको ४ बर्ष पूरा भएपछि नेपाल फर्कनु अघिल्लो साँझ श्रीमती दिलकुमारी शाही र छोराहरुसँग भिडियो कल गर्दै काठमाडौंसम्म लिन आउनु भनेका थिए । चार÷चार वर्षसम्म मलेसियामा रहेका श्रीमानलाई भेट्न आतुर उनकी श्रीमती र दुई छोरा निकै हर्षित थिए । तर, दिलकुमारी र उनका दुई छोराको त्यो हर्ष […]
विदेशबाट नेपाल फर्कनेहरू अनिवार्य १० दिन होम-क्वारेन्टिनमा बस्नुपर्ने



