
काठमाडौं, २१ फागुन । गायिका प्रविशा अधिकारी र गायक राज हृदयको आवाजमा ‘तक्दिर’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार डिपी खनालको शब्द तथा अजय तामाङको संगीत रहेको उक्त गीत उत्कृष्ट बनेको छ । रागा स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा शाहस शाक्यको संगीत संयोजन तथा एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ रहेको छ । एलिशा राई […]
कुनै समय स्टेजमा यस्तो राम्रो प्रस्तुति दिन्थिन मोडल निशा घिमिरे ( भिडियो सहित )


