कुनै समय स्टेजमा यस्तो राम्रो प्रस्तुति दिन्थिन मोडल निशा घिमिरे ( भिडियो सहित )

0
54

नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री निशा घिमिरेलाई भेट्न यतिबेला विभिन्न कलाकार,गायक तथा अन्य विभिन्न व्यक्तित्त्वहरू गइरहेका छ्न्।कतिपयले सहयोग सहित संकलन गरेर उनको उपचारमा सहयोग गर्दै आइरहनुभएको छ भने कतिपयले उनको लागि भविष्यमा अक्षय कोष स्थापना गरिदिने आश्वासन दिएर जानुभएको छ।यसै क्रममा नायिका आँचल शर्मा पनि उनको अवस्था हेर्नको लागि अस्पताल पुगेकी छिन्।उनले भनिन्,उनी केही समय यस अगाडि बिपासना ध्यानको लागि बसेको हुनाले कसैसँग सम्पर्कमा हुन नपाएको पनि बताइन्।

स्टेज प्रश्तुती दिनमा माहिर थिइन् निशा घिमिरे।उनको प्रश्तुतीलाई देखेर जोकोहिलाई पनि मनमोहक बनाउँथ्यो।उनले धेरैओटा म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्।उनी सोही म्युजिक भिडियोको कोर्स गर्न तथा तालिम लिनको लागि भन्दै इण्डिया जाने क्रममा दु’र्घ’टना’मा परेकी थिइन्। उनले आफूलाई यस क्षेत्रमा केही गर्न भनी दिनरात मेहनत गर्दै आइरहेकी थिइन् तर दैवको लीला यस्तै रहेछ,अहिले उनी बो’ल्न समेत नसक्ने भएर अ’स्प’ता’लको बे’डमा सु’तिरहेकी छिन्।उनको शरीरमा हाड र छालाबाहेक बाँकी केही छैन।

कलाकार तथा अभिनेत्री निशा घिमिरे यतिबेला गम्भीर दु’र्घ’ट’नामा परी सि’कि’स्त अवस्थामा उ’प’चा’र’रत छिन्।शरीरमा उनको हा’डछा’ला बाहेक अरु केही छैन।उनी बोल्न सम्म सक्दिनन् तर अरुले बोलेको कुरा बुझेकी हुन्छिन् किनभने उनको बारेमा कसैले नराम्रो बोलेको सुनेपछी उनी आँ’खाबाट आँ’सु धु’रु’धु’रु झार्छिन्।उनले पहिले दर्जनौं म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन्।

त्यसैगरी कलाकार तथा अभिनेत्री निशा घिमिरेलाई यसअघि भेट्न कृष्ण कंडेल,लोक दोहोरी संघबाट बद्री पंगेनी,रमेश बिसी सहित उहाँको सम्पूर्ण टीम सहयोग सहित नर्भिक अस्पतालमा पुगेको थियो।कतिपयले यो विषयलाई लिएर निशा घिमिरेको अवस्था यस्तो भैरहँदा पनि कलाकार तथा म्युजिक भिडियो संघ के हेरेर बसिरहेको छ भनेर भनुरहँदा आफूहरूलाई आजसम्म निशा घिमिरेको अवस्था थाहा नभएको र थाहा पाउने बित्तिकै सबैसँग सरसल्लाह गरेर भेट्न आइपुगेको गायक तथा कलाकार रमेश बिसी र गायक बद्री पंगेनीले जानकारी गराउनुभयो।

कृष्ण कंडेल लगायतको टीम निशालाई भेट्न जाँदा उनी रो’ए’की थिइन्।उनी सबै कुरा बुझ्छिन् तर पनि बोली आउँदैन।उनका बुबा भन्नुहुन्छ,” मेरी छोरीबाट अरू धेरै आशा नभए पनि मात्रै बाबा भनेर मलाई बोलाएर व्हील चेयरमै बसेर भएपनी भोक लाग्यो,दिशा’पिसाब आयो भन्न सक्ने भए पुग्छ मलाई। सहयोग रकम हस्तान्तरण गर्दै शंकर बिसीले थप सहयोगको अभियान समेत जुटाउने आश्वासन सहित सहयोग हस्तान्तरण गर्नुभएको छ।

https://www.ujyaalonepalnews.com/archives/14729

Previous articleराजदूत भण्डारी र सहायक विदेशमन्त्री अल–धाफिरी बीच भेटवार्ता
Next articleकलेजोले काम नगरेपछि परदेशमै अस्ताए चितवनका बिनोद