
बाल बिक्रम कार्की, रौतहट, २२ फागुन । सशस्त्र प्रहरी बल रौतहटले गाँजासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल विओपी लक्ष्मीपुर बेलविछवाबाट सशस्त्र प्रहरी निरीक्षक अजय कुमार थापाको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा २१ वर्षीय रोहित कुमार पासवानलाई विहीबार नियन्त्रणमा लिएको हो । उनी भारत सीतामढी जिल्ला बैरगनीया–१३ का स्थानीय […]
गर्भवती बनाएर ब्वाईफ्रेण्डले धोका दिएपछि ७ महिने गर्भ बोकेर कतारबाट रुँ’दै फर्किईन् यि नेपाली युवती



