
काठमाडौं, २५ फागुन । कोरोना भाइरस ‘कोभिड-१९’ ले विश्वभर त्रास फैलाएको छ । ८५ भन्दा बढी देशमा संक्रमण देखिएको छ, भने हालसम्म ३५ सय मानिसले ज्यान गुमाइसकेका छन् । प्रकोप विश्वव्यापी बन्दै जाँदा भाइरससँगै विभिन्न भ्रम र हल्लाका कारण पनि त्रास बढेको छ । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाबारे सचेतना जगाउनु पर्नेमा भ्रामक […]


