
काठमाडौं, २५ फागुन । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५०५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ : १. मुलुकभर सर्जिकल माक्सको अभाव काठमाडौं । कोरोना भाइरस (कोभिड–१९’को संक्रमण विश्वका ७० भन्दा बढी देशमा देखिएता पनि अहिलेसम्म नेपालमा […]


