
गोरखा, २७ फागुन । चुमनुब्री गाउँपालिकाको पाँचौं गाउँसभाले उपप्रमुख कुमारी गुरुङका नामबाट ‘कुमारी कोसेली कार्यक्रम’ लागु गरेको छ। दस लाख रुपैयाँको कार्यक्रम गर्भवती, सुत्केरी तथा महि नावारी भएका महिलाको स्वास्थ्य सुधारका क्षेत्रमा केन्द्रित छ। सोही गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले ‘अध्यक्ष ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम ल्याएका छन्। हिमाली भेगमा पर्ने यो गाउँपालिकाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा […]


