
रामहरि श्रेष्ठ ओखलढुंगा, २९ फागुन । जिल्लाकाे मानेभज्याङ गाउँपालिका- ४ केत्तुकेमा बोलेरो जीप दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । बिहीबार बिहान बिरगञ्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश नम्बर ३ को ०१०२२ च ३१८३ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी […]


