श्रीमानले छोडेर भागेपछि विचʼल्लीमा परेकी ४० दिनकी सुत्केरी मिनालाई ऋषि धमला पत्नी एलिजाको साथ, गरिन् यस्तो सहʼयोग (भिʼडियो सहित)

श्रीमानले छोडेर भागेपछि विचʼल्लीमा परेकी ४० दिनकी सुत्केरी मिनालाई ऋषि धमला पत्नी एलिजाको साथ, गरिन् यस्तो सहʼयोग (भिʼडियो सहित)

काठमाडौं । ऋषी धमलाको पत्नी तथा नायीका एलिजा गौतम खानेकुरा लिएर एक जना सुत्केरी महिलालाई भेट्न गएकी छन् । भर्खरै सुत्केरी भएकी महिला भोकै रहेको खबर पाएपछि उनी सुत्केबरी मसला, मासु, चामल, अण्डा लगायतका बस्तु लिएर पुगेकी हुन् । सुत्केʼरी भएदेखि नै खान नपाएका कारण निकै कमजोर भएकी महिला एलिजाले ल्याएको ति सामान देखेर निकै भावुʼक भइन् ।

आफुले पनि खान नपाएका कारण सुत्केरी महिलाको दुध पनि आएको छैन । जसका कारण भर्खर जʼन्मेको बच्चाले आमाको दुध पेटभरी खान पाएको छैन । यस्तो भिडियो सार्वजनिक भएपछि एलिजाले अरुको पनि ध्यान आकर्षीत होस् भनेर आफु सहयोग लिएर पुगेको बताइन् । मैले एक्लै गरेर केही हुने होइन,अरुले पनि यो देखेर सहयोग गर्नुहोला भनेर मैले लिएर आएको हो,उनले भनिन्,सुत्केरी भएको बेलामा पोषिलो खानुपर्ने महिला भोकै बस्नुपर्दा निकै कठिन हुन्छ ।

एलिजाले निरास भएकी महिलालाई निकै साहस दिएकी छन् । काखमा भएको बच्चाको भविष्यको लागि पनि आफुले सक्दो सहयोग गर्ने आश्वासन उनले दिइन् । यस्तो अʼवस्थामा छोडेर हिड्ने श्रीमानका लागि भने उनले निकै दुख ब्यक्त गरिन् । कस्तो कठोर मन हो ? उनले भनिन्, केही दिन नजिक भएका ब्यक्तिलाई त निकै माया लाग्छ तर जिवनभर साथ दिने भनेर विवाह गरेर ल्याएको श्रीमतीलाई गर्भवती भएको बेलामा छोडेर कसरी हिडन् सकेका होलान् उनका श्रीमान?

यस्तो अवस्थामा छोडेर जाने श्रीमानलाई कारवाही हुनुपर्ने पनि एलिजाले बताइन् ।उनले श्रीमान संगै नबसेपछि बच्चाहरुको जिम्मेवारी लिनुपर्ने र उनलाई कारवाʼही गर्नुपर्ने बताइन् । महिलालाई निकै साहʼस दिँदै भनिन्,अलि कडा हुनुस्, प्रेसʼरको विरामी हुनुहुँदो रहेछ बच्चाको भविष्यका लागि अब निकै कठोर भएर बाँच्नुपर्छ ।

उनले महिलालाई साʼहस दिँदै भनिन। समाजमा संघʼर्षशिल महिलाले एक्लै हुर्काएका सन्तानले देश र आफ्नो नाम राखेका थुप्रै उदाहरण छन् त्यसैले बच्चाको मुख हेरेर आफ्नो ख्याल गर्न उनले सुझाव दिइन् ।

पत्रकारहरूको आर्थिक तथा पेशागत सुरक्षाप्रति सरकार सजग छ : सञ्चारमन्त्री कार्की

Previous articleहेमराज थापा पक्रा’उ लिपुलेक फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गर्दा यसरी लग्यो पुलिसले (भिडियो)
Next articleसाउदी अरबमा कोरोना सं’क्रमित एक नेपालीको मृ’त्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।