हेमराज थापा पक्रा’उ लिपुलेक फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गर्दा यसरी लग्यो पुलिसले (भिडियो)

हेमराज थापा पक्राउ लिपुलेक फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गर्दा यसरी लग्यो पुलिसले (भिडियो)

नेपालको भूमि अतिक्रमण गर्दै लिपुलेकमा भारतले सडक निर्माण गरेको छ । यतिबेला भारतको कदमको सर्वत्र विरोध भइरहेको छ । माइतीघरदेखि भारतीय दूतावास अगाडि विरोध प्रदर्शनहरु भइरहेका छन् । आइतबार माइतीघर मण्डलामा लिपुलेक फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ । नाराबाजी गर्दै माइतीघर पुगेका करिब १ दर्जन प्रदर्शनकारीलाई प्रहरीले पʼक्राउ गरेको छ । पʼक्राउ पर्नेमा विद्यार्थी नेता हेमराज थापा, अर्जुन सिवाकोटी लगायत रहेका छन् । भिडियो तल अन्तिममा हेर्नुहोला 

काठमाडौंमा नेपाल र भारतका प्रधानमन्त्रीको पु’त्ला जलाइयो

काठमाडौ । प्रधानमन्त्री केपी शार्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको पु’त्ला ज’लाइएको छ ।अखिल क्रान्तिकारी उपत्यका क्षेत्रीय समन्वय समितिकोद्वारा काठमाडौंको कलंकी चोकमा प्रधानमन्त्रीद्वयको पु’त्ला ज’लाइएको हो ।

भारतले नेपालको क्षेत्रमा मानसरोवर सम्म पुग्ने मोटरबाटो खुलाए पछि लकडाउनकाबीच पनि वि’रोध सुरु भएको छ ।भारतले नेपाली भूमीमा पर्ने गरी बाटो बनाएकोले भारतीय प्रधानमन्त्रीको पु’त्ला ज’लाएको अखिल क्रान्तिकारी जिल्ला समिति काठमाडौंका अध्यक्ष गोबिन्द विष्ट बताए ।

नेपालका प्रधानमन्त्रीको पु’त्ला किन ज’लाउनु भयो भन्ने ’जि’ज्ञासामा विष्टले भने, ‘भारतीय वि’स्तारवाद र सा’म्राज्यवादलाई नेपालमा च’लखेल गर्ने वातावारण नेपाल सरकारले नै बनाएको हाम्रो ठ’हर छ।

आज मात्र सामाजिक दुरी कायम गरी भारतीय वि’स्तारवादको वि’रोध गरिरहेका पूर्व जर्नेल सहित विद्यार्थीलाई समेत प्रहरीले पक्राउ गर्नु भनेको सरकारले भारतले गरेको ठीक छ भन्नु हो। हामीलाई देशको स्वा’धिनतामाथिको प्राहर शै’ह्य हुँदैन्। त्यसैले पधानमन्त्री ओलीको पनि पु’त्ला ज’लाएका हौं।’-डीसीनेपालबट

हेमराज थापा पक्राउ लिपुलेक फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गर्दा यसरी लग्यो पुलिसले (भिडियो)

लुम्बिनी प्रदेश: ४२ अर्ब ९१ करोडको बजेट प्रस्तुत

Previous articleलम्जुङमा बाहु’नको छोरा र सा’र्कीको छोरी बीच मा,गी वि,वाह
Next articleश्रीमानले छोडेर भागेपछि विचʼल्लीमा परेकी ४० दिनकी सुत्केरी मिनालाई ऋषि धमला पत्नी एलिजाको साथ, गरिन् यस्तो सहʼयोग (भिʼडियो सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।