
जनकबहादुर शाही हुम्ला,०९ माघ । हुम्लामा अत्यधिक चिसोका कारण अस्पताल तथा स्वास्थ्य चौकी पुग्ने बिरामीको संख्या बढेको छ । यस वर्ष भएको हिमपातका कारण चिसो बढ्दा सर्केगार्ड गाउँपालिका वडा नं.३ उनापानी गाउँमा सिजनल फ्लुका बिरामीले गाँउनै थला परेको छ । सिजनल रुगाखोकिले सर्केगाड गाउँपालिका ३ उनापानिका ५५ बर्षे रंगमल फडेराको मृत्यु भएको वडाअध्यक्ष गजबहदुर रावतले […]


