काठमाडौं । सरकारले ठूला जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेको छ । मुलुकको औद्योगीकरण र व्यवसायीकरणका लागि आवश्यक विद्युत् देशभित्रै उत्पादन गर्ने लक्ष्यसहित सरकारले ठूला आयोजनामा ध्यान केन्द्रित गरेको हो । सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न सुनकोसी–२ र सुनकोसी–३ लाई प्राथमिकतामा राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन […]


