तथानाम छाडा बोल्दै सोनीका रोकाया लाईभमा, राम गौतमलाई मा र्ने सम्मकाे ध म्की

तथानाम छाडा बोल्दै सोनीका रोकाया लाईभमा, राम गौतमलाई मा र्ने सम्मकाे ध म्की

चर्चित मोडल तथा विवादित युट्युबर सोनिका रोकाया विभिन्न ह र्क त गर्दै चर्चा र आ लो च ना को घेराबन्दीमा परिरहन्छिन । यस्तै उनी फेरि रुदै आफ्नो फेसबुक लाइभमा आएकी छन् । युट्युबको माध्यम हुँदै युवापुस्ता माझमा निकै लोकप्रिय बनेकी उनी यो पटक लाईभमा निकै आ क्रो शि त भएकी देखिन्छ । उनको आ क्रो श सबै प्रती भन्दा पनि एक ब्यक्ति प्रती लक्षित देखिन्छ ।

उनले राम गौतमको नाम लिदै ज था भा वी अ श्ली ल शब्दहरू बारम्बार प्रयोग गरेकी छन् । तर, राम को हो ? उनले के गर्यो ? किन यसरी आ क्रो शि त भए ? भन्ने बारे भने लाईभमा खुलेको छैन । तर, उनको लाईभमा देखिएको आ क्रो श बाट बुझ्न सकिन्छ उक्त ब्यक्तिबाट रोकायालाई निकै ट च र दिइएको छ ।

एक्कासी लाइभमा आएर यस्ता कुराहरु भन्नु या यसरी प्रस्तुत हुनु उनि आफैमा लज्जाको कुरा हो । उनले राम गौतमको क र्तु त बाहिर ल्याउछु भन्दै गो लि हान्छु सम्म भनेकी छन् । आफ्नो आमाले फेसबुक लाइभ रोक्न खोज्दा आमालाई नै गा ली गरेको लाइभमा देख्न सकिन्छ । पैसा ठुलो होइन मानवता ठुलो हो, म पागल हो, मेरो कारणले एउटा मान्छे म र्दै छ भन्दै विभिन्न कुरा गर्दै लाइभ आएकी हुन् । हेर्नुस् हेर्नुहाेस साेनिका राेकायाकाे याे भिडियो ।

‘समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध’

Previous articleहिमालयन एयरलाइन्सद्वारा अगस्ट १६ देखि ३० सम्मको उडान तालिका सार्वजनिक
Next articleश्रीमानकै सल्लाहमा विदेश गएकी मनितालाई घर फर्किए पछि श्रीमानले ‘कसको भुँ’डी बोकेर आइस् भनेपछि’…..
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।