तथानाम छाडा बोल्दै सोनीका रोकाया लाईभमा, राम गौतमलाई मा र्ने सम्मकाे ध म्की

0
53

तथानाम छाडा बोल्दै सोनीका रोकाया लाईभमा, राम गौतमलाई मा र्ने सम्मकाे ध म्की

चर्चित मोडल तथा विवादित युट्युबर सोनिका रोकाया विभिन्न ह र्क त गर्दै चर्चा र आ लो च ना को घेराबन्दीमा परिरहन्छिन । यस्तै उनी फेरि रुदै आफ्नो फेसबुक लाइभमा आएकी छन् । युट्युबको माध्यम हुँदै युवापुस्ता माझमा निकै लोकप्रिय बनेकी उनी यो पटक लाईभमा निकै आ क्रो शि त भएकी देखिन्छ । उनको आ क्रो श सबै प्रती भन्दा पनि एक ब्यक्ति प्रती लक्षित देखिन्छ ।

उनले राम गौतमको नाम लिदै ज था भा वी अ श्ली ल शब्दहरू बारम्बार प्रयोग गरेकी छन् । तर, राम को हो ? उनले के गर्यो ? किन यसरी आ क्रो शि त भए ? भन्ने बारे भने लाईभमा खुलेको छैन । तर, उनको लाईभमा देखिएको आ क्रो श बाट बुझ्न सकिन्छ उक्त ब्यक्तिबाट रोकायालाई निकै ट च र दिइएको छ ।

एक्कासी लाइभमा आएर यस्ता कुराहरु भन्नु या यसरी प्रस्तुत हुनु उनि आफैमा लज्जाको कुरा हो । उनले राम गौतमको क र्तु त बाहिर ल्याउछु भन्दै गो लि हान्छु सम्म भनेकी छन् । आफ्नो आमाले फेसबुक लाइभ रोक्न खोज्दा आमालाई नै गा ली गरेको लाइभमा देख्न सकिन्छ । पैसा ठुलो होइन मानवता ठुलो हो, म पागल हो, मेरो कारणले एउटा मान्छे म र्दै छ भन्दै विभिन्न कुरा गर्दै लाइभ आएकी हुन् । हेर्नुस् हेर्नुहाेस साेनिका राेकायाकाे याे भिडियो ।

‘समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध’

Previous articleराती १२ बजे केटीको रुपमा भु’त आउछन ! भु’तसङ्ग कुरा गर्ने बा मिडियामा-घर बनाउदा ह’ड्डी भेटिएको थियो (भिडियो)
Next articleसाउदीमा Exit Visa लगाउन आवेदन दिएका नेपालीको नयाँ नामलिस्ट आयो, हेर्नुहोस दुताबासको सूचना