पत्नी पी’डित पतिहरू घर न घा’टको

पत्नी पी’डित पतिहरू घर न घा’टको

बाँके, सीतापुरकी माया मगरको फेसबुक साथीसँग लभ पर्‍यो । आफ्ना दुई सन्तान अनि श्रीमानको माया मा’र्दै उनी २०७४ वैशाख १३ गते काठमाडौं बस्ने उक्त पुरुष साथीको साथ लागिन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राई भन्छन्— पत्नीले माया मा’र्न खोजे पनि पतिले माया मा’र्न सकेनन् । विदेशबाटै उ’जुरी गरे । २ छोरा–छोरी कसले पाल्ने स’मस्या भयो । जस्तो भए पनि घर ल्याइदिन श्रीमान्ले गरेको आग्रहअनुरूप प्रहरीले मायालाई फर्काएर घर पुर्‍याएदियो ।

बाँके, वेतहनीका महेशले पत्नीबाट मान’सिक यात’ना पाएको भन्दै चैत २८ गते उ’जुरी गरे । उता सुर्खेत भेरीगंगा नगरपालिकाका तिलक खत्री ३१ वर्षीया पत्नीले अकैसँग स’म्बन्ध राख्दै आएको थाहा पाउँदासमेत सह’नुपरेको बताउँछन् । कोहलपुरका गजेन्द्रले विदेशबाट घर फर्कंदा पत्नी र कमाइ गरेको पैसा गु’माइसकेका थिए । उनले प्रहरीमा उ’जुरी गरे । पत्नीपी’डितका यस्ता धेरै उ’जुरी आउँछन् । त्यसको पछाडि एउटै काररण देखिन्छ— यौ’न । प्रहरी उपरिक्षक राई भन्छन्— शारी’रिक सन्तु’ष्टि पूरा गर्न लोग्नेलाई धो’का दिनेहरू बढेका छन् ।

भ’त’भती पोल्ने गर्मीमा पसिना बगाएर कमाएको सबै पैसा लिएर गई, पाँच वर्षपछि सउदी अरेबियाबाट घर फर्किएका पत्नीपी’डित वीरबहादुर घर्ती (नाम परिवर्तन) भन्छन्— उताबाट पठाएको पैसा पनि लगी, घर पनि लथा’लिंग बनाएर छाडी । कहिले बिरामी भए, पैसा चाहियो भन्थी । कहिले ब्याज बढ्छ, ऋ’ण तिरौं, पैसा पठाइदिनु भन्थी, पत्नीले धो’का दिँदै गएको पत्तै नपाएका घर्तीले भने— धेरै विश्वास गरेको थिएँ, विश्वासघा’त गरी । कमाएको १२ लाख रुपैयाँ गुमा’एका घर्ती अहिले आफू घर न घा’ट को भएको बताउँछन् । न्या’य खोज्न कहाँ जाने ? उनी अ’न्योलमा छन् ।

घर–जग्गा घितो राखेर पत्नीले अर्कै केटासँग विवाह गरेपछि मलेसियाबाट फर्किएका नवीन शाह (नाम परिवर्तन) को सपना पनि च’कना’चुर भएको छ । सात वर्षको एउटा छोरो छा’डेर हिँडी । भएको पैसा पनि लगी,’ शाहले बताए । घर्ती र शाह उदाहरण मात्र हुन् । उनीहरूजस्ता पी’डितको संख्या बढ्दै गएको प्रहरी उपरीक्षक राई बताउँछन् । पत्नीपी’डित पतिहरूको संख्या थपिँदै गए पनि धेरैजसो घ’टना सार्वजनिक हुँदैनन् । ‘सामाजिक कारणले निकै कम लोग्नेहरू पत्नीपी’डित भएको उ’जुरी लिएर प्रहरीसमक्ष पुग्छन् ।’

लोग्ने विदेश बसेका बेला अर्कोसँग जाने, फर्किएपछि फेरि पुरानै लोग्नेसँग आउने र त्यही कारणले झ’गडा हुने उजु’रीहरूसमेत प्रहरीले दर्ता गर्ने गरेको छ । कति पुरुष त छोराछोरी र पैसा मात्र फिर्ता पाए हुन्छ भन्दै उ’जुरी लिएर प्रहरीकहाँ पुग्छन् । पत्नीपी’डितहरूको उ’जुरी दर्ता गरे पनि बिक्री गरिएको र लु’काइएको सम्पत्ति फिर्ता गराउन प्रहरीलाइ निकै स’मस्या हुने गरेको छ । प्र’माण जुटेसम्म त फिर्ता गराउँछौं । धेरैले त छोराछोरी पढाउँदा खर्च भयो भनेर पैसा लुका’एको पाइन्छ ।

प्रहरीको अभिलेखअनुसार एक वर्षयता पत्नीबाट पी’डित भएको भन्दै १ सयभन्दा बढीले उजुरी गरेका छन् । जबकि एक वर्षयता ३ सयभन्दा बढी घ’रेलु हिं’सापी’डित महिलाको उजु’री प्रहरीले दर्ता गरेको छ । तीमध्ये पारिवारिक त्रा’सका कारण ७८ जना त प्रहरीको सम्पर्कमै आउन चाहेनन् । पुरुषपी’डित महिलाका पक्षमा धेरैले अवाज उठाउँछन् तर महिलापी’डित पुरुषको पी’डा बुझने कमै छन्, —एक प्रहरी अधिकृतले बताए ।

करोडौँ ठगी गर्ने धर्मगुरु पक्राउ

Previous articleउद्धार उडानमा कतार बाट नेपाल यसरी आईयो; व्यवस्थापन चै गज्जब कै रहेछ
Next articleघर फर्कन Exit Visa लगाउन आवेदन दिएका नेपालीको नयाँ नामलिस्ट आयो, हेर्नुहोस दुताबासको सूचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।