
एजेन्सी, १५ फागुन । युरोपियन च्याम्पियन्स लिगको उपाधिको प्रमुख दाबेदार मानिएका दुई क्लब अन्तिम १६ को पहिलो लेगमा पराजित भएकाे छ । बुधबार राति भएकाे खेलहरूमा स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब युभेन्टस दुवै पराजित भएको हाे । रियल मड्रिड इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग २-१ गाले अन्तरले पराजित हुँदा युभेन्टस भने लियोनसँग १-० गोल […]
विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह


