बिहीबार : के गर्दा सुभफल मिल्छ र के काम नगर्ने ?

बिहीबार : के गर्दा सुभफल मिल्छ र के काम नगर्ने ?

काठमाडौँ । तपाई हामीमध्ये धेरैले बार हेरेर काम गर्छौ । धर्मशस्त्रमा कुन बार के काम गर्दा शुभ र के काम गर्दा अशुभ भन्ने बारेमा उल्लेख गरिएको छ। बिहीबारका दिन धर्मकर्म गर्नु, अध्ययन गर्नु लगायतका काम गर्नु शुभ मानिन्छ। आज हामी तपाईलाई बिहीबार के काम गर्दा शुभ फल मिल्छ भन्ने बारेमा जानकारी दिदैछौँ ।

बिहीबारको दिन के गर्दा सुभफल मिल्छ ?

  • पहेँलो वस्तु दान गर्नुहोस् ।
  • भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।
  • सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।
  • केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।
  • केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।
  • केरा दान गर्नुहोस्।

बिहीबार के नगर्ने ?

  • कपाल नुहाउनु हूँदैन
  • रौं काट्नु हुँदैन
  • दारी काट्ने वा नङ काट्ने
  • भारी कपडा धुनु र फोहोर गर्नु हुँदैन
  • लक्ष्मीको मात्र पुजा पनि गर्नु राम्रो मानिदैन।

भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !

Previous articleअ’सह्य भएपछि सरकार वि’रुद्ध उ’त्रिए साउदीका अ’लपत्र नेपाली
Next articleविदेशबाट नेपाली फर्काउन उडान संख्या बढाइने, कम्पनीले गराइदिने चार्टर्ड उडानका लागि पनि अनुमति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।