विदेश हिडेकी आमालाई दिल्लीमा द’लालले फ’सायो, बाबुले आ’त्मह’त्या गरे, तीन छोराछोरीको बि’जोक

विदेश हिडेकी आमालाई दिल्लीमा द’लालले फ’सायो, बाबुले आ’त्मह’त्या गरे, तीन छोराछोरीको बि’जोक

२६ भदौ, विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका– १० सुकु’म्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीको दैनिकी दुः’ख सुख चलेकै थियो । मज’दुरी गरेर ६ जनाको परिवार पालेका थिए । राम्रो कमाइ हुने भन्दै विदेश जान लागेकी श्रीमतीलाई दला’लले दि’ल्ली पुर्‍याए । दि’ल्ली पुगेको केही दिनपछि लक’डाउन सुरु भयो र श्रीमती दिल्लीमै अल’पत्र छिन् । निर्माण क्षेत्रमा म’जदुरी गर्ने अशोकले पनि काम पाएनन् ।

आम्दानीको बाटो बन्द भयो, परिवारमा भो’कम’री नै लाग्ने स्थिति आयो । लकडाउन पाँच महिना सं’घर्ष गरेका उनले दुई छोरी र एक छोराको पेट पाल्न घरमा भएको ग्यास सिलिण्डर पनि बेचे । त्यतिञ्जेल पनि काम पाएनन् । अशोकले मंगलबार आ’त्मह’त्या गरेपछि १७ र १५ वर्षकी छोरी र १३ वर्षका छोराको बि’चल्ली भएको छ । जेठी छोरीको भने विवाह भइसकेको छ ।

‘हामी घरमा पुग्दा छातीमा राख्ने चामल पनि थिएन’ स्थानीय अगुवा कुमार मिजारले भने ‘सहयोग संकलन गरेर पो’ष्टमा’र्टम पछि दा’हसं’स्कार गरियो ।’ उनका अनुसार दर्जी केही महिना अघिसम्म ठे’ला चलाउँथे । तर ठे’ला बेचेर निर्माण क्षेत्रमा मजदुरीको काम सुरु गरेका उनको काम ल’कडाउनले रो’क्यो । ‘अति वि’पन्न परिवार थियो, छोराछोरीले मागेर पनि गु’जारा गर्नुपर्ने अवस्था आएको रहेछ’ कुमारले भने, ‘घरको अवस्था हेर्दा भो’कमा’री सहन नसकेर बि’त्नुभयो जस्तो लाग्छ ।’

दर्जीकी माइली छोरी अपा’ङ्ग छिन् । तीन छोरी र १३ वर्षीय छोरा बुबाको कि’रिया बसेका छन् । ‘विदेश जाने भन्दै दिल्ली गएकी आमा (अशोककी श्रीमती) उतै बेख’र्ची हुनुहुन्छ’ कुमारले भने, ‘परिवारको वि’जोग देखेर किरि’या खर्चका लागि सहयोग संकलन गरेर उपलब्ध गराएका छौं, अन्य संघ संस्थाले पनि सहयोग गरे ।’

सुन्दरहरैचा नगरपालिका– १० का अध्यक्ष राजेन्द्रबहादुर थापा आर्थिक अवस्था क’मजोर भएका कारण आ’त्मह’त्याको बाटो रोजेको हुनसक्ने बताउँछन् । ‘श्रीमती पनि सम्पर्कवि’हीन हुनुहुँदो रहेछ’ उनले भने ‘ परिवारको आर्थिक अवस्था पनि अन्त्य’न्तै क’मजोर छ ।’ अनलाईनखबर बाट 

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

Previous articleनेपालवाट महिलाका रुपमा दुवई पुगेकी मनकुमारी दुवई विमानस्थलमा पुगेपछि अचानक पुरुष भएपछि…. (भिडियो हेर्नुहोस्)
Next articleआफु विदेश हुँदा श्रीमती अर्कैले उडाएपछी आफ्नो श्रीमती भगाउनेको श्रीमती लिएर फरार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।