रवि रूवाली आ’त्मह’त्या प्र’करण: २१ ला’ख क्ष’तिपूर्ति, २३ दिन कै’द गर्ने फै’सला (भिडियो सहित)

रवि रूवाली आ’त्मह’त्या प्र’करण: २१ ला’ख क्ष’तिपूर्ति, २३ दिन कै’द गर्ने फै’सला (भिडियो सहित)

भरतपुर । प्रति’वादी रञ्जना मैनाली रहेको आ’त्मह’त्या दुरू’त्साहन सम्बन्धी मु’द्दामा चितवन अदा’लतले बिहीबार फै’सला गरेको छ । न्याया’धीश प्रकाशकुमार अधिकारीको इज’लासले उक्त फै’सला गरेको हो । फै’सलाअनुसार आ’रोपित मैनालीबाट २४ हजार डलर अर्थात् नेपाली २० ला’ख ९० हजार ४ सय रूपैयाँ क्ष’तिपूर्ति भ’राउने गरी फै’सला भएको छ । त्यस्तै, १ हजार रूपैयाँ जरि’वाना र २३ दिन कै’द हुनेसमेत फै’सला भएको छ ।

अस्टे«लियामा रहँदा मृ’तक रविकुमार रूवालीको अभि’भावकले २४ ह’जार अस्ट्रेलियन डलर पठाएको भनी आरो’पित मैनालीले ब’यान दिएअनुसार क्ष’तिपूर्ति नेपाली रूपैयाँमा कायम गरी भ’राइएको अदा’लतका सूचना अधिकारी ईश्वर आचार्यले बताए । ०७६ मंसिर १० गते वि’ष सेव’न गरी रविले आ’त्मह’त्या गरेकोमा श्रीमती रञ्जनाले त’नाव दिएको र दु’व्र्यवहार गरेको कारणले छोरा रविले वि’ष से’वन गरी आ’त्मह’त्या गर्न बा’ध्य भएको भनी रविका बुबा चन्द्रकान्त रूवालीले प्रहरीमा आ’त्मह’त्या दुरू’त्साहन अन्तर्गत मंसिर १० गते उ’जुरी दिएका थिए । त्यसलगत्तै रञ्जना प’क्राउ परिन् ।

यस्तो थियो घट’ना

चितवन राप्ती नगरपालिका–५ का ३० वर्षीय रविकुमार रूवाली र मकवानपुर, हेटौँडा उपमहानगर–८, कमानेकी रञ्जना मैनालीबीच २०७३ फागुन ३ गते विवाह भयो । बिहेअघिदेखि नै अस्टे«लिया जाने तयारीमा रहेकी रञ्जनालाई रविको पक्षबाट बिहेको कुरा भयो । रवि पनि अस्टे«लिया जान चाहन्थे । त्यसका लागि उनी अस्टे«लिया जाने केटीको खोजीमा थिए । भनेजस्तै केटी भेटेपछि उनले रञ्जनासँग बिहे गरे ।

बिहेको २ महिनापछि रञ्जनाको अस्टे«लियाको भिसा आयो । उनी अस्टे«लिया गइन् । रवि डि’पेन्डेन्ट भिसामा अस्टे«लिया जाने प’र्खाइ र त’यारीमा थिए । गएको केही महिनापछि श्रीमान् रविका लागि उनले भि’साको प्रक्रिया थालिन् । रञ्जना अस्टे«लियामा रविकी दिदी निर्मला रूवालीसँगै बस्थिन् । दुईपटकसम्म पनि रविका लागि भिसा सफल भ’एन । भिसाको प्र’क्रिया चालेकोबारे रविकी दिदी, आमा र बुबालाई पनि थाहा थियो । आमाबुबा त्यतिखेर अस्टे’«लियामा थिए ।

दुईपटकसम्म पनि भिसा न’लागेपछि रञ्जना र रविबीच ख’ट’पट सुरू भयो । प्रयास सफल नभ’एपछि उनीहरुबीच फेसबुक च्या’टमा वि’वाद हुन थाल्यो । रविले डि’भोर्स गर्नेसम्मको चे’तावनी दिए, जुन कुरा केटीले रविका अभिभावकलाई पनि भनिन् । यसबीचमा केटीलाई अस्टे«लियामा अध्ययन गर्न माइती र घरपक्षले पट’कपटक पै’सा पनि प’ठाएका थिए । रविले पैसा फि’र्ता पनि मागेका थिए । ०७६ मंसिर ६ गते दिदी रचना मैनालीको बिहेमा सहभागी हुन रञ्जना मंसिर ३ गते अस्टे«लियाबाट नेपाल आइन् ।

श्रीमती लिनका लागि रवि काठमाडौँ एयरपोर्ट पुगे । रवि र रञ्जना बाइ’पास हुँदै हेटौँडा पुगे । उनी माइतैमा बसिन् । रवि आफैँले चलाएर लगेको भा’डाको गाडी लगिदिनुपर्छ भनी घर भ’ण्डारा आए । उनी भोलिपल्ट पुनः श्रीमती भेट्न गए । मंसिर ६ गते दिदीको बिहेमा रविको परिवार पनि सहभागी भए । तर, मंसिर ९ गते स’सुरालीबाट खाना खाएर घर फर्केका रवि दिउँसो ३ बजेको समयमा वि’ष से’वन गरी आफ्नै घरको आँ’गनमा ‘ढ’ले ।

उनी त्यतिबेला पट’कपटक रञ्जना…रञ्जना… भनी बोलिरहेको घट’नाका सा’क्षीहरुले बताएका छन् । यस घट’नामा ०७६ पुस ३ गते पु’र्पक्ष सुनु’वाइ भएको थियो । आ’रोपित भनिएकी रञ्जना मैनालीलाई १ ला’ख ध’रौटी मागि’एको थियो । साथै, मु’द्दाको अन्ति’म टुङ्गो न’लागेसम्म वि’देश जान न’दिनका लागि पास’पोर्टसमेत अदा’लतमा मि’सिलसाथ राखिएको थियो । चितवन पोष्टमा खबर छ !

यसै विषयमा मृ’तक रवि’का बुबा संग गरिएको कुराकानी हेर्नुहोस्

भदौमै पाक्न थाल्यो सुन्तला

Previous articleविदेशमा नेपालीको वि’तण्डा बढ्दै: र’क्सीले टि’ल्ल भएका गणेशले परदेशमै गरे आरतीको ह’त्या
Next articleसाउदीको मज’रामा भेडा लु’ट्न आएको साउदी ख्या’लख्या’लैमा मा’रिँदा नेपालीलाई मृ’त्युद’ण्ड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।