Home Uncategorized साउदीको मज’रामा भेडा लु’ट्न आएको साउदी ख्या’लख्या’लैमा मा’रिँदा नेपालीलाई मृ’त्युद’ण्ड

साउदीको मज’रामा भेडा लु’ट्न आएको साउदी ख्या’लख्या’लैमा मा’रिँदा नेपालीलाई मृ’त्युद’ण्ड

साउदीको मज’रामा भेडा लु’ट्न आएको साउदी ख्या’लख्या’लैमा मा’रिँदा नेपालीलाई मृ’त्युद’ण्ड

काठमाडौँ — साउदी अरबको कुरैयात जे’लमा रहेका सन्तबहादुर पुन पछिल्लो पाँच महिनादेखि दूतावासको सम्पर्कमा आएनन् । नियमित सम्पर्कमा आइराख्ने उनी बेख’बर बनेपछि दूतावास झ’स्कियो, कतै उनीमाथि २० वर्षअघि सुनाइएको मृ’त्युद’ण्डको सजा’य कार्यान्वयन त भएन ? उनको अवस्था बुझ्न गत बुधबार राजधानी रियादबाट दूतावासका कन्सुलर भरत खनाल कुरैयात जे’लमा पुगे । यो जे’ल रियादबाट १२ सय किमि टाढा पर्छ । जेल प्रशासनसँग भेट भएपछि बल्ल ढु’क्क भए उनी, सन्तबहादुरको अवस्था ठीक छ ।

यही खुसीको खबर उनले राजदूत महेन्द्रसिंह राजपुतलाई सुनाए । राजपुत यतिबेला स्थानीय गभर्नरसँग भेटका लागि पुनः समय मिलाउने तरखरमा लागेका छन् । ‘उनी पहिला जस्तो खुसी दे’खिँदैनन् । पहिला बि’न्दास थिए,’ कन्सुलर खनालले भने, ‘मलाई पनि चि’नेनन् ।’ खनालसँग उनको यो तेस्रो भेट थियो । जेलमा इन्टरनेट हटा’इदिएपछि सन्तबहादुरको परिवारसँग पनि सम्प’र्क टु’टेको रहेछ । पहिले इमोमार्फत उनले घ’ण्टौंसम्म परिवारसँग संवाद गर्थे ।

म्याग्दीका सन्तबहादुर २४ वर्षअघि साउदी अरबको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा खेतीको काम गर्न पुगे । मज’रामा उनीसँग गाउँले साथीभाइ पनि थिए । चार वर्षपछि बिदामा घर आए । घरबाट फर्केको ६ महिना हुँदै थियो । उनको साहुका भाइको भेडा चराउने सिरियन नागरिक ह’ज गर्न म’क्का गए । उनी ह’जबाट नफर्केसम्म झन्डै दुई सय भेडा चराउने जिम्मेवारी सन्तबहादुरलाई आयो । भेडा चराउने पहाड मजराबाट टाढै थियो । ओदह अइद हमोउद अल सरारी नाम गरेको एउटा साउदी बारम्बार भेडा माग्न आउन थाल्यो ।

सन्तबहादुरले पहिलो दिन भेडा दिएनन् । दोस्रो दिन पनि आएर ज’बर्जस्ती गर्न खोज्यो । उनले एउटा बि’रामी भेडा दिएर पठाए । त्यसपछि पनि ऊ भेडा लिन आइरहन्थ्यो । ‘तिमीलाई भेडा दिन मिल्दैन, मलाई मालिकले मा’र्छ । मालिकसँग नै गएर माग,’ उनले ओदहलाई सम्झाए । ह’प्कीद’प्की गरेर उनले सन्तबहादुरलाई पि’ट्नै खोजे । ‘ऊ मलाई मा’र्न अगाडि सरेजस्तो लाग्यो । मसँग साथमा भएको च’क्कु चलाएँ, उसको पेटभित्र छि’रेछ,’ सन्तबहादुरले घ’टना सम्झिए, ‘ऊ ठाउँको ठाउँ भयो । मलाई पनि फाँ’सी हुन्छ भनेर त्यतिखेरै आफूलाई पनि च’क्कु हा’नें । मलाई घा’इते अवस्थामा प्रहरीले फेला पारेर अस्प’ताल पुर्‍यायो ।’

उनले प्रहरीसमक्ष नढाँ’टी घ’टना विवरण सबै बताइदिए । सन्तबहादुरले सप्र’माण आफू दो’षी रहेको बताइदिएपछि प्रहरीलाई थप अनुस’न्धान गर्न समय लागेन । उनलाई दुई वर्षसम्म नजर’ब’न्दमा राखियो । कसैसँग बोल्न र भेट्न दि’इएन । कुरैयात अदा’लतले २०५८ जेठमा मृ’त्युद’ण्डको स’जाय दिने फैस’ला सुनायो ।

मृ’तकका तीन छोरा थिए । त्यतिखेर कान्छा छोरा ५ वर्षका थिए । उनी १८ वर्ष पुगेपछि मात्रै मृ’त्युद’ण्ड कार्यान्वयनको विषयमा अर्को निर्णय गर्ने फै’सला सुनाइयो । मृ’त्युद’ण्ड दिन सबै परिवारको सहमति चाहिने भयो । त्यतिन्जेलसम्म सन्तबहादुर जे’लमै बस्नुपर्ने भयो । मृ’त्युद’ण्डको फै’सला पाएपछि उनलाई कुरैयात जे’लमा सारियो । ‘यो अप’राधीहरू बस्ने घर हो,’ फोन सम्पर्कमा आएका सन्तबहादुरले जे’लभित्रैबाट गत फागुनमा कान्तिपुरसँग भनेका थिए, ‘यही घरभित्र बाँच्न सिकें ।’

जे’ल निकै ठू’लो छ । उनी ३ नम्बर भवनमा बस्थे । त्यो भवनमा झन्डै २ सय कै’दी कहिल्यै घ’ट्दैनन् । ‘ह’त्यामा मृ’त्युद’ण्ड पाएकालाई फाँ’सी दिन समय लाग्दो रहेछ,’ उनले भने, ‘ला’गूऔ’षध मु’द्दाकालाई त तु’रुन्तै फाँ’सी दिन्छ । यस्तो स’जाय हरेक मंगलबार कार्यान्वयन हुन्छ ।’ सन्तबहादुरको जीवनमा मंगलबारे ख’ड्गो भने ट’रिरहेको छ । मृ’तकका माइलो छोरा फाहदले जे’लमै भेटेर ‘मा’फी दिने वचन दिए । फाहद इ’स्लामिक स्कुल (म’दरसा) का शिक्षक (मु’तवे) हुन् । जेठो छोरा पनि मा’फी दिन तयार थिए । तर, कान्छो छोरा र मृ’तकका भाइहरू खु’नका बद’ला खु’न नै हुनुपर्ने भन्दै मा’फीको विप’क्षमा उभिए ।

जे’लका अधिकारीले सन्तबहादुरका मालिकलाई पी’डितमार्फत मा’फी दिन प्रयास गर्न लगाए । पी’डितले मानेनन् । नेपाली दूतावासले मृ’तकको समुदायका स्थानीय नेतामार्फत पनि मा’फीको प्रयास गरे तर सम्भव भएन । केन्द्रीयस्तरमा रहेको आममा’फी कमिटीका अलकासिम क्षेत्रका गभर्नर, अलजोफ क्षेत्रका गभर्नर र मुख्य न्यायाधीश तीनैजना सन्तबहादुरलाई मा’फी दिन राजी छन् । तर, मृ’त्युद’ण्ड वा मा’फी दिनेसम्बन्धी विषय का’नुनबमोजिम पी’डित व्य’क्ति तथा निजको परिवारको निजी अधिकार क्षेत्रभित्रको पर्ने हुँदा उ’च्च सरकारी निकायका अधिकारीहरूको प्रयास सफल भएको छैन  ।

साउदीको परराष्ट्र मन्त्रालयले अलकसिमस्थित मेलमिलाप गर्ने कमिटीलाई मेलमिलाप गराइदिन पत्र लेखेको थियो । कमिटीले ७ अक्टोबर २०१८ मा कुरैयातको जे’लबाट फैसलाको प्रति मगा’यो । कमिटीले बोलाएर छलफल गर्दा पनि पी’डित पक्ष सहमत भएनन् । परिवारका एक सदस्य मात्रै पनि मा’फीको वि’पक्षमा उभिए मा’फी दिन मिल्दैन । फै’सलालाई कार्यान्वयन गराउनका लागि परिवारले द’बाब दिएपछि जेठो छोरा फाहदले अदा’लतलाई पत्र लेख्दै फै’सलालाई कार्यान्वयन गराउन पत्र दिइसकेका छन् ।

अदा’लतले फै’सला कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्र पठाइसकेको छ । दूतावासले गरेका सबै प्रयास सफल भएका छैनन् । सन्तबहादुरलाई बचाउने अ’न्तिम प्रया’सस्वरूप राष्ट्रपति विद्यादेवी भण्डारीले डेढ वर्षअघि नै साउदी राजालाई पत्र ले’खेर मा’फी दिन अनुरोध गरेकी थिइन् । राजदूत राजपुतले खासगरी पी’डित परिवारको कान्छो छोरा सहमतिमा आउनेबित्तिकै सम’स्याको समा’धान हुने बताए ।

‘२० वर्षभन्दा बढी जे’ल बसिसकेको छ । अब यसलाई मा’नवीय हिसाबले पनि हेरि’दिनुपर्छ भनेर त्यस क्षेत्रको गभर्नरलाई भनेको छु,’ राजदूत राजपुतले भने, ‘यो का’नुनी हिसाबले सल्टिँ’दैन । गभर्नरलाई आफ्नो प’द र व्यक्तित्वबाट परिवारलाई प्र’भावित बनाउन सके भने मात्रै फाँ’सी रो’किन सक्छ ।’ फाँ’सीबाट जो’गाउन दूतावासबाट भने अनेक सूत्रहरू प्रयोग भइरहेको उनले बताए ।

पी’डित परिवारले मा’फी नदि’एसम्म अन्य कुनै उपा’यबाट बच्न स’म्भव नहुने बुझेरै होला सन्तबहादुरले पहिले नै परिवारलाई कुनै पहल’क’दमी न’लिन भनेका थिए । सानोमै छाडेर हिँडेकाले छोराहरूलाई सन्तबहादुरको अनु’हारको खास याद छैन । उनका शिव’, खड्ग र मीनबहादुर गरी तीन छोरा छन्  । शिव शा’रीरिक रूपमा अश’क्त छन् ।

सन्तबहादुर बिहान ५ बजे उठ्छन् । उठ्नेबित्तिकै स’लाह (प्रार्थना) गर्छन् । कु’रानको पाठ पढ्छन् । जे’ल छिरेलगत्तै उनलाई इस्ला’म ध’र्म क’बुल गराइएको थियो । ‘इ’स्लाम ध’र्म कबु’ल गरेमा मलाई मा’फी मिल्छ भनेर ओ’दहकै जेठो छोराले भन्यो । उसले इ’स्लाम ध’र्म मानेपछि हामी दाजुभाइ हुन्छौं पनि भनेको थियो,’ उनले भने, ‘उसले मा’फी दिन्छु भनेको थियो । तर लि’खित दिएको थिएन ।’ सला’हपछि दिउँसो १२ बजेसम्म सरस’फाइ गर्छन् । जे’लमा बस्ने साउ’दीको लुगा धोइदिन्छन् । त्यसबाट आउने पैसा घरमा पठाउँछन् । अहिले भने पहिलाजसरी जे’लभित्र काम गर्न सकेका छैनन् ।

‘उमेर पनि बू’ढो हुँदै गएको देखें । परिवार नै पाल्नका लागि म’रि’मेटे जस्तो लागेन,’ कन्सुलर खनालले भने । लामो समय जे’ल बसि’सकेपछि मा’फी पाएर छु’ट्ने हुन् कि भन्ने आ’शा पत्नी मायालाई पनि छ । ‘प’रदेशी श्रीमान् तपाईं जे’लबाट निस्कने कहिले हो ? बरु अलिअलि पैसा दिए निका’ल्छ कि ? कसो हो ? कति सालको जे’ल दिएको हो ? हामीलाई थाहा नै दिएन,’ मायाले पत्रमा लेखिकी थिइन्, ‘हाम्रो भेट हुन्छ कि हुँदैन ?’

सन्तबहादुरलाई विश्वास छ, ‘मान्छेको भा’ग्य मात्रै होइन आ’यु पनि पहिल्यै लेखिएको हुन्छ । पहिल्यै लेखिएको हुन्थेन र कर्मअनुसारको फल पाइन्थ्यो भने म पहिले नै माटोमा मिलि’सकेको हुने थिएँ,’ उनी पत्नी मायालाई बा’रम्बार भनिराख्छन्, ‘मलाई कहिले के पर्छ भनेर चि’न्ता गर्नुपर्दैन । जुन दिन ममाथि घट’ना घ’ट्छ, त्यो दिन मात्रै रु’ने हो । दुः’ख मान्ने हो । जति दिनसम्म बाँच्न पाइन्छ ।’

मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड फेला

Previous articleरवि रूवाली आ’त्मह’त्या प्र’करण: २१ ला’ख क्ष’तिपूर्ति, २३ दिन कै’द गर्ने फै’सला (भिडियो सहित)
Next articleतिहारको बेलामा विदेश बाट आयो दु’:खद खबर: नेपाली होटलमा आ’गलागी हुँदा ७ जना नेपालीको मृ”त्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।