विदेशमा नेपालीको वि’तण्डा बढ्दै: र’क्सीले टि’ल्ल भएका गणेशले परदेशमै गरे आरतीको ह’त्या

0
63

विदेशमा नेपालीको वि’तण्डा बढ्दै: र’क्सीले टि’ल्ल भएका गणेशले परदेशमै गरे आरतीको ह’त्या

उज्यालो नेपाल, कार्तिक २६ काठमाडौँ- वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा पुगेका नेपालीहरु जा’नअन’जान रुपमा विभिन्न अप’राधमा फ’स्ने क्रम जारी छ! विशेष गरि विदेशमै नेपाली युवायुव’तीहरु प्रेममा पर्ने अनि सम्बन्ध बि’ग्रदै गएपछि ह’त्या गर्ने सम्मका क्रु’र अप’राधहरु बढ्दै गएको छ! एकपछि अर्को गर्दै निरन्तर त्यस्ता घ’टनाहरु सार्वजनिक भैरहेका छन् ! त्यसै क्रममा आज फेरी अर्को दु’:खद खबर सार्वजनिक भएको हो!

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

मलेसिया मलेशियाको सेलाङगर राज्यको केलाङ क्षेत्रमा रहेको दर्शन नमस्ते नेपाली रेस्टुरेन्टमा बिगत ५ बर्ष यता गर्दै आएकी दार्जिलिङ घर भएकी आइतमाया मगर (आरति मगर) को बुधबार एक नेपाली ग्राहकले छु’रा प्र’हार गरि ह’त्या गरेको जानकारी प्राप्त भएको छ। सामान्य वि’वाद बाट शुरु भएको त’नाब अ’न्तत मृ’त्युमा परिणत भएको छ ।

उक्त नेपाली ‘रेस्टुरेन्टमा प्राय निरन्तर ग्राहकको रुपमा आइरहेका एक नेपालीले धा’रिलो छु’रा प्र’हार गरि मगरको ह’त्या गरेका हुन्। अत्या’धिक मा’दक पदा’र्थ से’वन गरेको अवस्था रहेको नेपाली ग्राहकले के कति कारणले मगरको ह’त्या गरे भन्ने बारे आधि’कारिक पु’ष्टि हुन सकेको छैन।

यद्दपी प्रत’क्ष्यदर्शीका अनुसार दुवै जना प्रेम सम्बनधमा रहेका खुल्न आएको छ।र ह’त्याको कारण पनि त्यहि हुन् सक्ने अनु’मान रहेको श्रोतको भनाइ छ। भने ह’त्याराको पहि’चान पनि खु’लेको छैन। मलेशियन प्रहरीले हाल मृ’तकको श’ब मु’चुल्का उठाउने काम गरीरहेका छन् ,भने ह’त्या गर्ने ब्यक्ती बे’होसी अवस्थामै अस्प’तालमा प्रहरीको नि’गरानीमा रहेको जानकारी प्राप्त भएको छ।

मृतक आइत माया मगर (आरति)

अघिल्लो महिना मात्रै युएईमा छु’रा हा’नाहा’नमा दुई नेपाली युवाको ज्या’न गएको थियो! त्यस्तै युएई मै प्रेम सम्बन्धमा रहेका चन्द्र लिम्बु र गौमाया मगर विचको झ’गडाले उ’ग्र रुप लिंदा चितवन भरतपुर महानगरपालिका चनौली घर भएकी प्रेमिका गौमाया मगरले ज्यान गुमा;एकी थिइन् ! उता कुवेतमा एक भार’तीय नागरिकले आफ्नी नेपाली प्रेमिका अर्कै केटा संग ला’गेको भन्दै एक नेपाली युव’तीको ह’त्या गरेका थिए !

अपडेट 

रेष्टुरेन्टभित्रै बसेर मा’दक पदार्थ (र’क्सी) से’वन गरिरहेको ति युवाको पहि’चान अ’न्ततः खु’लेको छ। नेपाल ठे’गाना धनकुटा जिल्ला , मुगा-६ निवासी गणे’श बहादुर कार्की नाम गरेका युवा आफैंले भारत सि’क्किम निवासी नेपाली पा’सपोर्टधारी युव’ती आ’रतीसंग वा’दवि’वाद गर्दै ति युवाले आ’रतीको घा’टीमा धा’रिलो च’क्कु प्र’हार गरि ज्या’न लिएको र अहिले आफुपनि र’क्सीको न’शाले बे’होस भै’इ अचे’त अवस्थामै प्रहरीको हिरा’सतमा रहेको मलेसिया स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले बताउनुभयो

पत्रकार आचार्यको निधन

Previous articleदिदीको गुना’सो: १४ वर्षमा त राम पनि वनबासबाट फर्किएका थिए, तिमी किन परदेशबाट आउँदैनौं भाइ ?
Next articleस्त’नलाई टा’इट र आक’र्षक बनाउने यस्ता छन् रो’चक तरिका