हे भगवान ! के सुन्नु परेको ? हाम्रै नेपालमा आमाछोराको अ’नैति’क स’म्बन्धबाट आमा गर्भवती भएपछि…

हे भगवान ! के सुन्नु परेको ? हाम्रै नेपालमा आमाछोराको अ’नैति’क स’म्बन्धबाट आमा गर्भवती भएपछि…

लमजुंग ।हिन्दू धर्मशास्त्र अनुसार आमा सत्य हुन् भने बाबु बिश्वास । आमा धर्ती हुन् भने बाबु आकाश । आमाको कोख र काखको तुलना स्वर्गसँग तुलना गरिन्छ । तर पिता केवल एक मार्गदर्शकका रुपमा चिनिन्छन् । आमाको चर्चा पूर्वीय सभ्यतासँग जोडिएका बेद, पुराण र धर्मग्रन्थमा अनेकौँ पटक गरीएको पाइन्छ ।

आमाले अनेक कष्ट व्यहोर्दै नौ महीना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिंचन गर्छिन्; कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा पदार्पण गराउँछिन्; आफूले नखाई–नखाई सन्तानको भोको पेट भर्छिन्; आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको जीवन रक्षा गर्छिन्; र मानव संसारको जीवनचक्र चलाउँछिन्। यही कारण आमालाई जगत जननी भनिन्छ।

मानव जातिका लागि धर्तीले जति बोझ् थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् भन्ने मान्यता छ। नेपाली आमाका अनेक रूप छन्। २५–२५ सन्तान जन्माउनेदेखि छोराछोरीसहित देह त्याग गर्ने र छोरालाई मृ ‘त्यु’द’ण्ड’बाट जोगाउन आकाश–पाताल एक पार्ने आमाहरू यहाँ छन्। लमजुंगको सुन्दरबजार ४ दुरा डाँडा घटयो एउटा कहाली लाग्दो घटना ।

२० वर्षीय छोरा सागर भुजेल र ३५ वर्षीय आमा धनमाया भुजेल बीचको अ’नैतिक स’म्बन्धका कारण धनमायाको ज्यान गएको छ । आमा भन्ने शब्द आफैमा पवित्र शब्द हो । आमा चाहे आफ्नै होस् या सानीआमा ठूलीआमा जे होस् आमा त आमा नै हो । तर लमजुंगको सुन्दर बजार ४ मा आमा छोराबीच अ’नैतिक स’म्बन्ध भएपछि आमा ग’र्भवती भईछन् ।

आमा गर्भवती भएको कुरा छोराले थाहा पाएपछि आफ्नो इज्जत जान्छ भन्ने डरले छोराले आ’मालाई घरमै मा’रेका छन् । आमालाई मा’र्नमा उनलाई उनका भन्जाले सहयोग गरेका छन् । आमालाई घरको कोठा भित्र नै मा’रेर लतार्दै घर नजिकै रहेको गो’बर ग्याँसको खा’ल्डोमा पु’रेको कुरा बाहीरिएपछि घटनाको बारेमा सबै कुरा बाहीरिएको हो । यो विषयमा गाउँलेहरुले पनि आमा छो’राको स’म्बन्धको बारेमा मुख खोलेका छन् । भिडियोसहित

रत्ननगर नगरपालिकाले चाडपर्वमा प्लाष्टिकका फूल र माला विक्रीमा रोक लगायो

Previous articleआज २०७७ साल पौष ८ गते बुधबार ( 23 Dec 2020) तपाईको आजको दिन कस्तो छ? (राशिफल)
Next articleपासपोर्ट Renew गर्न साउदीको दम्माममा आउँदो शुक्रबार २५ डिसेम्बर २०२० मा घुम्ती शिविर संचालन हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।