मालपोत कार्यालयका नासु घुस लिँदालिँदै समातिए

मालपोत कार्यालय काभ्रेमा कार्यरत नायब सुब्बा रोसकाजी जस्पाउ २० हजार घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई अख्तियारको एक टोलीले पक्राउ गरेको हो ।

बनेपा ९ घर भई विगत ११ वर्षदेखि सोही कार्यलयमा कार्यरत उनले पटक पटक सेवाग्राहीसँग घुस लेनदेन गर्दै आएको अख्तियारले बताएको छ । नेपाल समाचारपत्र

साउदीमा थप व्यक्तिहरुको Exit Visa लाग्यो, यस्तो आयो दुताबासको सुचना (नामावली सहित )
Previous articleआज २०७६ मङ्सिर ६ गते शुक्रबार,, आजको तपाइको दिन कस्तो छ? (राशिफल)
Next articleहातमा सिप नभएर बेरोजगार हुनुहुन्छ ? सिलाइ कटाइदेखि मोटरसाइकल मर्मतसम्म निःशुल्क तालिमको अवसर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।