यूएईमा आफ्नो ज्यान जो’खिममा राखेर पानीमा डु’बेको विदेशी नागरिकलाई बचाउँदा दुई नेपालीलाई ९ करोड जरि’वाना


ट्रान्डो ग्रुप कम्पनीमा लाइ’फगार्डको रुपमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र बर्दियाका हुमनाथ ढुंगानाले पौडी खेल्ने क्रममा डु’बेका सिरियन नागरिकलाई उद्धार गरेका थिए । तर उपचारको क्रममा सिरियनको शरीरका सातवटा अंगले काम गर्न छाडेपछि उनका परिवारले नेपाली सुर’क्षागार्डलाई दो’षी देखाउँदै अदालतमा मु’द्दा हालिदिए पछि आफ्नो कर्तव्य निर्वाह गर्दागर्दैको अवस्थामा नेपालीहरु फ’स्न पुगेका हुन् ।

यूएईमा आफ्नो ज्यान जो’खिममा राखेर पानीमा डुबेको विदेशी नागरिकलाई बचाउँदा दुई नेपालीलाई ९ करोड ज’रिवाना

काठमाडौं : यूएईमा आफ्नो ज्यान जो’खिममा राखेर पानीमा डुबे’को विदेशी नागरिकलाई बचाउँदा दुई नेपाली कानून परि/वन्दमा फ’स्न पुगेका छन् ।

अदालतले ढुंगाना र श्रेष्ठलाई दो’षी देखाएर जनही १४ र १४ लाख यूएई दिराम करिब नौ करोड नेपाली जरि’वाना तो’केको छ । अदालतबाट दो’षी पाइएका श्रेष्ठ र ढुंगानाले रोजगारी गुमा’एका छन् । नेपाल पत्रकार महासंघ यूएईका रामप्रसाद ढुंगेलले कर्तव्य निर्वाहको क्रममा निर्दोष नेपालीलाई अनपेक्’षित जरि’वाना तो’किँदा सम’स्या परेको बताउँछन् ।

नेपाली दूतावास र एनआरएनए तथा अन्य सामाजिक संस्थालाई गुहा’रिरहेका उनीहरुले स’

जाय माफीको लागि अ’पील पनि गरेका छन् । उनीहरुले आफुहरु अना,हकमा स’मस्यामा परेको भन्दै उद्धारका लागि नेपाल सरकार, दूतावास, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, परराष्ट्र मन्त्रालय, यूएईमा रहेका सामाजिक संस्था लगायतलाई गुहा’रिरहेका छन् ।

विश्वकप क्रिकेटः भारतले दियो अष्ट्रेलियालाई २४१ रनको मध्यम लक्ष्य
Previous articleआज २०७७ साल माघ १९ गते सोमबार ( फेब्रुअरी ०१ तारिक) आजको राशिफल
Next articleआज २०७७ साल माघ २० गते मङलबार ( २ फेब्रुअरी २०२१) आजको राशिफल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।