आज २०७७ साल माघ २६ गते सोमबार ( ८ फेब्रुअरी २०२१) आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्यो’न्नति हुन सक्ने समय छ । एउटै कामबाट दो’होरो लाभ मिल्नेछ । दीर्घका’लिक वि’शेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोप’कारी काममा मन जानेछ । धा’र्मिक÷सामाजिक काममा सहभागी भइनेछ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनु’कूलता मिल्नेछ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आत्म’बल र हि’म्मत बढाएर काम गर्न सके आजको दिनलाई राम्रो बनाउन सकिने छ । गरेको कामबाट सन्तो’षजनक परिणाम प्राप्त हुनेछ । सा’माजिक र पारमा’र्थिक काममा झु’काव बढ्ने छ । नयाँ कामको जिम्मे’वारी प्राप्त हुनेछ । दूरद’राजम आफन्तसँग आत्मी’यताबढ्ने छ । काममा केही चु’नौती देखिए पनि प्र’यत्न गर्दा स’कारात्मक स’ङ्केत प्राप्त हुनेछ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : ध्वाँ’से हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अन्तकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको ब’न्धन क’सिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दा’म्पत्य जीवन रमाइलो रहने छ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै’ बढ्नेछ । विभिन्न भौति’क साधन जुट्ने’छन् । मिहि’नेत र परि’श्रमको बलले धेरैको मन लो’भ्याउने उप’लब्धि आर्जन हुनेछ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : उज्या’लो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गृहदे’वताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
रकम तथा भौ’तिक साधन जु’ट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्र’तिष्ठा जो’गाउन सफल भइनेछ । कामको चापबाट फु’र्सद पाइने छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जु’ट्नुका साथै आ’तिथ्यता प्राप्त होला । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : गुला’बी वा सि’न्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रच’नात्मक कार्यमा जुट्दा प्रशस्तै फा’इदा हुने समय छ । आफनो क्षेत्रमा अधि’कार जमा’उन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रति’स्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्र’दर्शन गरी प्रशं’सा तथा प्रसि’द्धि पाउने समय छ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : सेतो वा घु’र्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महासरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
एको’होरो र निरा’शापूर्ण मनो’भावको उदय हुने छ । चि’न्ता, श’ङ्का र छट’पटी बढा’उने स’ङ्केत छ । पढाइलेखाइमा ध्यान के’न्द्रित हुन सक्दैन । परिवारमा वि’विध सम’स्या देखिने छन् । सोचविचार नपु’र्याउँदा र ह’डबड गर्दा काम बि’ग्रने स’ङ्केत छ, दोहो’र्याउनु पर्ने स्थिति पनि आउन सक्छ । पारिवारिक स्वा’स्थ्यमा निग’रानी गरेको जाति हुनेछ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : गुलाबी वा सि’न्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रामदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौ’सला मिल्नेछ । अभि’प्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछो’डिएका परिवारजनसँग भेट’घाट हुनेछ । विगतका कमीक’मजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्र’मण लाभ’दायक रहने छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विभिन्न सहयोग र उपहार पाइने छ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आ’शा जगा’उनेछ । मनपर्ने भौति’क साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रति’स्पर्धीलाई पछि पा’र्न सकिने छ । व्यापार तथा कृषिमा म’नग्ये धन लाभ हुनेछ । सफलताले उ’त्साह जगाउनेछ । सानो प्र’यत्नले ठूलो काम बन्न सक्छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
हिम्म’तले काम बनाउन सकिने छ । ई’र्ष्या गर्नेहरूको मनो’बल कम’जोर हुनेछ । सानो प्रयत्नले ठूलो फा’इदा हुनेछ । दीर्घ’कालसम्म फा’इदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपल’ब्धिले थप उ’त्साह जगा’उनेछ । बोलीको भरमा काम सम्पा’दन हुन सक्छ । ता’र्किक क्षम’ताले लाभ र मान’सम्मान दिला’उनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : क’लेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नृसिंहाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आर’म्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक स’ङ्कटको नि’वारण हुनेछ । तर समय र नियमको अनुशा’सनलाई उ’ल्लङ्घन गर्नु हुँदैन । प्रति’स्पर्धी र श’त्रु स’क्रिय हुन सक्छन्, त्यसैले आँटे’का÷ता’केका काममा गो’पनीयता कायम राख्नुपर्छ । छरछि’मेकमा देखिएका असम’झदारी हटा’उने प्रयास सा’र्थक हुनेछ । चि’ताएका काममा शुभचि’न्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : हरियो वा ध्वाँ’से हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महाकालाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फ’ड्को मा’र्न सकिने छ । साझेदारी र सट्टा’पट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्र’मको उ’चित मू’ल्याङ्कन हुनेछ । पै’त्रिक धनको उप’योगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौ’तिक साधनहरू जुट्ने’छन् र प्रस’न्नतापनि मिल्नेछ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ राज्यलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्या’उन सकिने छ । आफ्नो क्षेत्रमा प्र’भुत्व जमा’उन सफल भइनेछ । आम्दानी बढ्नेछ । दि’गो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्या’ङ्कन हुनेछ । लगनशी’लताले प्रसि’द्धि दि’लाउन सक्छ । की’र्तिमानी काम गर्ने समय छ । वि’शिष्ट व्य’क्तित्वहरूसँग मि’त्रता बढ्नेछ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या : ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

https://ujyaalonepalnews.com/archives/13413

Previous articleजुबेल र दमाममा नयाँ पासपोर्ट लिन जाने बारे नेपाली दुताबासको अत्य’न्त ज’रुरी सुचना
Next articleकोभिड–१९ का कारण कोरिया जान रोकिएका नेपाली युवालाई पुनः लैजान कोरियाले थाल्यो सकारात्मक पहल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।