जुबेल र दमाममा नयाँ पासपोर्ट लिन जाने बारे नेपाली दुताबासको अ’त्यन्त ज’रुरी सुचना
उज्यालो नेपाल, माघ २५, चितवन- विश्व यतिबेला कोरोना माहा’मारीका कारण प्रता’डित छ! कोरोना बाट अछु’तो कुनै क्षेत्र छैन भन्दा पनि हुन्छ! अझ रोजगारीका लागी परदेश पुगेका नेपाली नागरिकहरु झन् निकै धेरै स’मस्यामा परेका छन् ! कोहि विदेशमै राहदानीको म्या’द सकिएर है’रान छन् भने कोहि नविकरण गर्न दिएको पासपोर्ट नआ’ईपुगेर तना’बमा छन् ! साउदीको रियादमा रहेको नेपाली दुताबास र जेद्दामा रहेको महावाणिज्य दुताबासले नेपाली नागरिकहरुलाई सह;ज बनाउन निकै प्रसंसा योग्य काम गरिरहेका छन्!
दुवै दुताबासले राहदानीको म्याद सकिन लागेका नेपालीहरु बाट अन’लाईन आवेदन संकलन गरि त्यस्ता व्यक्तिहरुलाई पा’यक पर्ने ठाउँमा नै पुगेर घु’म्ति शि’विर मार्फत बायो’मेट्रिक विव’रण संकलन, फोटो खिच्ने लगायत काम गरेको थियो! तर अहिले साउदी सरकारको नयाँ नि’यमको कारण उक्त काम रो’किएको छ! तर दुताबासले तयार भएर आएका राहदानी भने वितरण गरिरहेको छ!
राहदानी वितरण गर्न पनि दुताबासले नेपाली नागरिकहरुलाई सहज होस् भन्ने हि’साबले उनीहरुलाई नै पा’यक पर्ने ठाउँमा गएर राहदानी वितरण गर्ने भएको हो! विशेष गरि साउदीको पू’र्वी क्षेत्रमा काम गर्ने नेपालीहरुलाई एक सु’चना प्रका’शित गर्दै नयाँ राहदानी लिन आउन आग्रह गरेको छ! यदि तपाई यो सामाग्री पढ्दै हुनुहुन्छ भने साउदीमा रहने नेपाली नागरिकहरुको सह’योगको लागी यो सामाग्री सक्दो शे’यर गरिदिनु होला ! दुताबास बाट जा’री सुच’ना यस्तो छ!
पूर्वी क्षेत्रमा नयाँ राहदानी लिन आउने बारे सूचना
दमाम क्षेत्र बाट वितरण गर्नुपर्ने राहदानीको संख्या बढ्दै गएको सन्दर्भमा यसघि हरेक शुक्रबार वितरण गरिदै आईएको राहदानी देहाय अनुसार वितरण गर्ने व्यवस्था मिलाईएकोले ०८ जनवरी २०२१ सम्म पूर्वी क्षेत्र (दमाम, जुबेल, कतिफ, र खोबर) बाट आवेदन पेश गर्नुभएका संलग्न लिष्टमा नाम भएकाहरुले आफ्नो नयाँ राहदानी बुझिलिन पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित निम्न मिति, सामय र स्थानमा उपस्थित हुनुहुन अनुरोध छ!
दमामको लागी
मिति: २०२१ फेब्रुअरी ७,८,९,१०,११
समय: दिउँसो ४ देखि साँझ ६ बजे सम्म
स्थान: Otoolati Gher Travel & Tourism दमाम सिको गार्डेन नजिकै
जुवेलको लागी
स्थान एभरेष्ट नेपाली रेष्टुरेन्ट, जुवेल सिटि सेन्टर
मिति: २०२१ फेब्रुअरी १२ शुक्रबार (बिहान ९ देखि १२ बजेसम्म)
मिति: २०२१ फेब्रुअरी १३,१४,१५,१६,१७ (दिउँसो ३ देखि ५ बजेसम्म, २ घन्टाको लागी मात्र)
माथि उल्लेख गरिएको मिति, स्थान र समयमा मात्र राहदानी वितरण गरिनेछ! पुनश्च: यसअघि ०२ फेब्रुअरी २०२१ को सुचना संगै पोष्ट गरिएको लिष्टमा नाम भएका तर अझै राहदानी लिन बाँकी रहनुभएकाहरुले समेत माथि तोकिएको मिति, स्थान र समयमा आफ्नो राहदानी बुझिलिन सक्नुहुनेछ! नेपाली राजदुताबाद, रियाद,०६ फेब्रुअरी २०२१

नामावली हेर्न तल क्लिक गर्नुहोला
https://ujyaalonepalnews.com/archives/13406


